|
जिल्ला हुलाक कार्यालय ताप्लेजुङको नागरिक वडापत्र |
||||||
|
सि नं |
प्रदान गरिने सेवाहरु |
आवश्यक पर्ने कागजातहरु |
सेवा प्राप्त गर्न लाग्ने महशुल |
सेवा प्राप्त गर्न लाग्ने समय |
सम्पर्क फाँट |
अनुगमन गर्ने अधिकारी |
|
१ |
साधारण हुलाक बस्तु दर्ता तथा पुलिन्दा दर्ता |
तोकिए बमोजिम |
पहिलो २० ग्रामसम्मको न्युनतम रु १० र त्यसपछि प्रत्येक थप १० ग्राममा थप रु ५ सहित हुने जम्मा शुल्क |
तुरुन्तै |
टिकट तथा काउण्टर फाँट |
हुलाक अधिकृत |
|
२ |
रजिष्ट्री तथा पुलिन्दा दर्ता |
तोकिए बमोजिम
|
Cनेपाल सरकारबाट दुर्गम क्षेत्र घोषणा भएको जिल्लाहरुबाट समथर जिल्लाहरुमा पठाउने पुलिन्दामा न्युनतम २० ग्रामको रु १५० Cपुलिन्दामा न्युनतम २ Kg सम्म रु २००।- त्यसपछि प्रत्येक ५०० ग्राममा २० Kg सम्म थप रु ५०।- Cपहिलो २० ग्राम सम्म न्युनतम रु ४०।- र त्यसपछिको प्रत्येक थप १० ग्रामको रु ५।- सहित हुने जम्मा शुल्क |
तुरुन्तै |
टिकट तथा काउण्टर फाँट |
हुलाक अधिकृत |
|
३ |
बैदेशिक रजिष्ट्री साधारण पत्र तथा पुलिन्दा पार्सल |
तोकिए बमोजिम |
तोकिए बमोजिम |
तुरुन्तै |
टिकट काउण्टर |
हुलाक अधिकृत |
|
४ |
टिकट बिक्री |
टिकटको माग |
माग बमोजिम शुल्क निर्धारण गरिने |
तुरुन्तै |
टिकट काउण्टर |
हुलाक अधिकृत |
|
५ |
हुलाक बस्तु डेलिभरी गर्ने तथा हुलाक बस्तु आदान प्रदान सम्बन्धी परामर्श |
तोकिए बमोजिम |
निशुल्क |
तुरुन्तै |
डाँक शाखा |
हुलाक अधिकृत |
|
६ |
साधारण तथा रजिष्ट्री हुलाक वस्तु दर्तासंग सम्बन्धित सेवा |
तोकिए बमोजिम
|
Cसाधारण हुलाक बस्तु दर्ता रु १०।- Cरजिष्ट्री शुल्क रु ३०।- Cप्रत्येक चिठ्ठिको फिर्ति रसिद शुल्क रु १०।- Cदर्ता हुलाक बस्तुको प्रमाणित प्रत्येक रसिदको ६ महिना भित्र माग गरेमा रु १०।- Cहुलाक बस्तु चलान नहुदै फिर्ता लिएमा प्रत्येक बस्तुको रु ३०।- Cहुलाक बस्तुको चलान नहुदै ठेगाना बदल्नु परेमा प्रत्येक हुलाक बस्तुको रु ३०।- |
तुरुन्तै |
टिकट तथा डाँक फाँट |
हुलाक अधिकृत |
|
७ |
सूचनाको हक सम्बन्धी सुचना प्राप्ति जानकारी तथा सोधपुछ |
निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय उल्लेख गरिएको निवेदन |
निवेदनमा रु १० को टिकट टाँस गरी पेश गर्नु पर्ने |
सूचनाको प्रकृति अनुसार |
प्रशासन फाँट |
हुलाक अधिकृत |
|
८ |
क. पत्र पत्रिकाको दर्ता तथा नविकरण |
Cजिल्ला प्रशासन कार्यालयबाट प्रमाणित प्रतिलिपि १ थान Cग्राहक नामावली। कम्तिमा३० जना । Cबैकमा राजश्व दाखिला भौचरको प्रतिलिपि १ थान Cनिवेदन Cप्रकाशित पत्रिका एक प्रति |
Cपत्रिका दर्ता एक जिल्लाबाट हुलाक दाखिला गर्न रु २०० र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु १० थप शुल्क लाग्ने Cपत्रिका नविकरण दस्तुर एक जिल्लामा मात्र दाखिला गर्न रु १०० र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको रु १०। मात्र |
तुरुन्तै |
प्रशासन तथा राजश्व शाखा |
हुलाक अधिकृत
|
|
ख. एफ एम रेडियोको अनुगमन तथा नविकरण एवम लोक कल्याणकारी विज्ञापनको भुक्तानी |
Cनविकरणका लागि बैंक भौचर जम्मा गरेको भौचरको प्रतिलिपि १ थान Cनिवेदन पत्र Cलोक कल्याणकारी विज्ञापन प्रसारण गरेको पत्र सहित प्रमाणित प्रतिलिपि
|
तोकिए बमोजिम |
अनुगमन बर्षमा १ पटक र भुक्तानी १ घण्टा भित्र |
प्रशासन फाँट |
हुलाक अधिकृत
|
|
|
९ |
जिल्ला हुलाक कार्यालय सम्बन्धी सम्पूर्ण जानकारी तथा सूचना प्राप्त गर्न |
Cलिखित तथा मौखिक अनुरोध
|
निशुल्क |
तुरुन्तै |
सूचना अधिकारी |
हुलाक अधिकृत |